पूर्वाञ्चल खबर
फेन्सी डे«स प्रतियोगितातर्फको बिजेता बिसाखा दाहाल भइन् भने फस्ट रनरअफ निश्चल श्रेष्ठ र सेकेण्ड रनरअप ममता प्रधान भइन् । त्यस्तै कल्चरल डे«सतर्फको बिजेता कृस्ट्रिना श्रेष्ठ, फस्ट रनरअप रबिन पाठक, सेकेण्ड रनरअप आकृति पोखरेल भएकी छिन् ।
फेन्सी डे«स प्रतियोगिताको मिस क्याटवाकमा ममता प्रधान, मिस्टर ट्यालेन्टमा निश्चल श्रेष्ठ,मिस्टर हेन्डसममा आयूष गुरुङ, मिस ब्यूटिफुलमा सन्ध्या साह घोषित भइन् । त्यस्तै कल्चरतर्फ मिस क्याटवाक रुची रजक, मिस्टर प्रसनालिटि रविन पाठक, मिस ट्यालेन्ट कृष्ट्रिना श्रेष्ठ घोषित भइन् ।
प्रतियोगिताको निर्णायकहरुमा मिस एसएलसी २०१६ को बिजेता कनक बस्नेत, नृत्य निर्देशक समिक्षा कार्की र कोरियाग्राफर रोस्नी पौडेल रहेकी थिइन् ।