पूर्वाञ्चल खबर
समिक्षा कार्यक्रममा कार्यक्रम संयोजक बेदकुमार खत्रीले सहजीकरण गरेका थिए । कार्यक्रममा कटहरी, जहदा र बुढीगंगा गाउपालिका र सुन्दरहरैंचा नगरपालिकाका जागरण समूहका सदस्यहरु सहभागि थिए ।
कार्यक्रममा सदस्यहरुले यो कार्यक्रम प्रभावकारी रहेको विशेष गरी राजनीतिमा महिला सहभागिता गराउनका लागि यसले जोड दिएका थिए ।