AArya
RUMPUM
animated ellipse animated ellipse

ईडेन स्कूलको वार्षिक उत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७४, आईतवार १६:०६
9
Shares
विराटनगर, २ पुष / विराटगर–४ मा रहेको ईडेन नेशनल स्कूलले २६ औं बार्षिक उत्सव मनाएको छ ।

स्कूलले विद्यालयको प्राङ्गमा आइतबार विभिन्न कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा स्कूल व्यवस्थापन समितीका अध्यक्ष तुलसीप्रसाद पोखरेल, स्कूलका प्रिन्सिपल सिएम बस्नेत,स्कूलका को–अडिनेठर तारा श्रेष्ठ, स्कूल क्याप्टेन रोशन यादव र कक्षा १० की छात्रा लक्ष्मी खनाललगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर