पूर्वाञ्चल खबर
लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिन्छ । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म कृको सार्वजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ ।
कृको ट्रेलर सार्बजनिक भएको ३ घण्टा नबित्दै १ लाख भन्दा बढी पटक हेरिएको छ । सम्भवत केही घन्टामै यति धेरै हेरिएको पहिलो नेपाली फिल्मको ट्रेलर यहि नै हुनसक्छ । हेर्नुस भिडियो https://www.youtube.com/watch?v=aRoObj9rnn0