पूर्वाञ्चल खबर
जिल्ला रेडक्रस सोसाईटीको प्राविधीक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन गरिएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख सन्तोष निरौलाले जानकारी दिए । रत्तदान कार्यक्रमको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी बिसीले रक्त दान गरी उद्घाटन गरेका थिए ।
त्यस्तै आजै न्यू शेप जिम एंड फिट्नेस वर्ल्ड टंकिसिनवारीले वर्ल्डको प्राङ्गमा रक्तदान कार्यक्रम कार्यक्रमको आयोजना गरेको छ । रक्तदानमा ४३ प्रिन्ट रगत संकलन न्यू शेप जिम एंड फफिट्नेस वर्ल्डका सञ्चालक प्रभाकर रानाले जानकारी दिए ।