AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भगवतीसँग गच्छदारले मतान्तर घटाउँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७४, मंगलवार १९:३९
3
Shares
इनरुवा, २६ मंसिर /प्रतिनिधिसभातर्फ सुनसरी ३ मा वाम गठबन्धनका एमालेकी भगवती चौधरी र नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री विजय कुमार गच्छदार उम्मेद्वारविच रोमाञ्चक प्रतिस्पर्धा बन्दै गएको छ ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा गच्छदार भगवतीको मत भन्दा ४४ मतले पछाडि परेका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेकी चौधरीले ३२ हजार ५ सय ७० मत ल्याएकी छिन् भने कांग्रसका गच्छदार ३२ हजार ५ सय २६मतसहित चौधरीलाई पछ्याइरहेका छन् ।

सुनसरी ३ मा ८३ हजार १ सय ३७ मत खसेकोमा ७२ हजार मत गणना भइसकेको छ भने अझै करिव ११ हजार मत गन्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर