पूर्वाञ्चल खबर
मोरङको ६ मा एमालेका पोलिटब्यूरो सदस्य लालबावु पण्डितले काँग्रेसका डा शेखर कोइरालालाइ ६ सय ७५ मतले पछि पादैे प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका हुन् । मुख्य निर्वाचन कार्यालय विराटनगरले शनिबार विहान घोषित मत परिणाम अनुसार एमालेका पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएका छन् । पण्डितका प्रतिद्धन्द्धी काँग्रेसका कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याएका थिए ।
३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले काँग्रेसका डा सुनिल शर्मालाइ १ हजार ९ सय ७ मतले पछि पार्दै ढकाल प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका हुन् । ढकालले ४२ हजार ४ सय १३ मत ल्याएका छन् । ढकालका प्रतिद्धन्द्धी काँग्रेसका शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका छन् ।
अन्य निर्वाचन क्षेत्रको यस्तो छ
मोरङ १
एमाले घनश्याम खतिवडा ३००८९
काँग्रेस डिक बहादुर लिम्बु – २५५७३
मोरङ २
एमाले ऋिषिकेस पोखरेल १७५२१
काँग्रेस डा मिनेन्द्र रिजाल १६४४९
मोरङ ४
माओवादी अमनलाल मोदी १९८१५
काँग्रेसका महेश आचार्य १७५२१
मोरङ ५
माओवादी शिव कुमार मण्डल १३१४०
काँग्रेस अमृत अर्याल ११५२१
संघिय समाजवादी फोरम राजकुमार यादव १०५५१