AArya
RUMPUM
animated ellipse animated ellipse

पडितलाई लक्षित गरेर सुतली बम प्रहार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ मंसिर २०७४, मंगलवार १०:१३
3
Shares
फाइल तस्वीर
विराटनगर, २ मंसिर / मोरङ क्षेत्र नम्बर ६ का वाम गठबन्धन एमालेका उम्मेदवार लालबाबु पडितलाई लक्षित गरेर बिहान सुतली बम विष्फोट भएको छ ।

प्रतिनिधिसभा उम्मेदवार पण्डित र प्रदेशसभा उम्मेदवार जीवन आचार्यलाई लक्षित गरि बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा आज बिहान सुतली बम प्रहार भएको हो ।
मोरङ प्रहरीले पण्डित र आचार्यलाई लक्षित गरेर बम विस्फोट भएको पुष्टि गर्दै दुवै जना सकुसल रहेको जानकारी दिए । अहिले सो क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर