ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्कूलमा बाल क्लब गठन, अध्यक्षमा अमृता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ मंसिर २०७४, शनिबार ०८:०९
3
Shares
विराटनगर/ विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन सेकेण्डरी बोर्डिङ स्कूलमा बाल क्लब गठन भएको छ । स्कूल परिसरमा कार्यक्रम आयोजना गरी क्लब गठन भएको हो ।

क्लबको अध्यक्षमा अमृता यादव, उपाध्यक्षमा ऐन्जेनिता श्रेष्ठ, सचिवमा विवेक यादव, सह सचिब हेम नारायण यादव, कोषाध्यक्षमा बन्धना ठाकुर चयन भएकी छिन् ।

समितिको अन्य सदस्यहरुमा अमर यादव, भाष्कर दाहाल, सरस्वती खाङ्ख, प्रिति सापकोटा, स्नेहा यादव, तापस प्रधान, नितेस कामत, सलिनी सिंह, सिवानी मण्डल, लक्ष्मी घिमिरे रहेका छन् । हालै गठन भएको क्बलले विद्यार्थीहरुको नेतृत्व तथा क्षमता अभिवृद्धी गर्न विभिन्न गतिविधिहरु गर्दै जाने नव निर्वाचित अध्यक्ष अमृता यादवले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर