animated ellipse animated ellipse

राजनीतिमा सहभागिताको सुनश्चितता नगरे आन्दोलन गर्ने चेतावनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०७४, शनिबार १९:५९
3
Shares
विराटनगर, २ मंसिर/ नेपालमा रहेका साढे १२ लाख मुसहर समुदायलाई राजनीतिक दलले भोट बैंकको रुपमा प्रयोग गरेको अगुवाहरुले बताएका छन् ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी ऋसिदेव सुमुदायका अगुवाहरुले साढे १२ लाख ऋसिदेव सुमुदायलाई भोट बै्रको रुपमा मात्र प्रयोग गरेको आरोप लगाउदै निर्वाचन नै बहिस्कार गर्ने चेतावनी दिएको छ ।

ऋसिदेव समुदायका अगुवाहरुले राजनीतिमा सहभागिताको सुनश्चितता नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर