खबर पूर्वाञ्चल
आज शुक्रबार स्कूलमा एक कार्यक्रमको आयोजना गरी विज्ञान पर्दशन शुरु गरेको हो । स्कूलमा कक्षा–५ देखि कक्षा–१० सम्म अध्ययनरत विद्यार्थीहरुले विञान पर्दशन गरेका हुन् । पर्दशनमा बोर्ड, भ्याकुनक्लिनिरर, डोजर,रोर्बट, जैगली जनावरको बसोवास, गाँउले र शहरी परिवेश जस्ता पर्दशनमा राखिएको स्कूलका प्रिन्सिपल गोपाल रिजालले जानकारी दिए ।
पढाइको साथसाथै प्रयोगात्मक शिक्षा दिेने उदेश्यले बर्षेनी विज्ञान पर्दशनी गरीएको प्रिन्सिपल रिजालले बताए । सोहि अवसरमा स्कूलले लिएको परिक्षाको परिक्षपल प्रकाशित गरेको छ ।