खबर पूर्वाञ्चल
२०५८ सालका स्थापित एम्स कलेजमा हाल त्रि. वि. वि. बाट मान्यता प्राप्त चार वर्षे बि.बि.एस र बि.एस्सि.सि.एस.आइ.टी., तीन बर्षे बि.ए., दुई बर्षे एम.बि. एस.सङ्काय कक्षाहरु संचालनमा छन् । पढाईमा मात्र नभई हरेक अतिरिक्त क्रियाकलापमा आफ्ना विद्यार्थीहरुलाई अब्बल बनाई जीवनमुखि शिक्षा प्रदान गर्दै आएकोे कलेजमा चार सय भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।
बि.एस्सि.सि.एस.आइ.टी तर्फ पूर्वाञ्चल प्रथम सम्म आएको एम्स कलेजको बि.बि.एस तर्फको नतिजा पनि उत्तिकै उत्कृष्ट छ । देशलाई चाहिने असल नागरिक तथा नेतृत्व विकासमा तत्पर एम्स कलेजले विभिन्न अवसर पारेर शहर सरसफाई , वृद्धाश्रम र अशक्तहरुलाई सहयोग, महिला तथा घरेलु हिंसा विरुद्ध अभियानहरु चलाउदै आइरहेको छ ।
।