AArya
RUMPUM
animated ellipse animated ellipse

ढकाल विरुद्ध बागी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०७४, शुक्रबार १९:२५
3
Shares
विराटनगर, १७ कार्तिक/ मोरङ क्षेत्र नम्बर ३ मा बाम गठबन्धन विरुद्ध एमालेका प्रतिनिधिसभाकालागि भेषनाथ रिजालले बागी उठेका छन ।

एमाले मोरङ सचिवलाय सदस्य तथा एमालेको क्षेत्र नम्बर ३ इन्चार्ज रहेका रिजालले एमालेको प्रमुख सचेतक तथा पोलिटब्युरो सदस्य भानुभक्त ढकालको बिरुद्ध प्रनिनिधि सभाको लागी बागी उठेका हुन् । रिजाल स“गै क्षेत्र नं ३ को प्रदेश सभा तर्फ २ एमालेका आधिकारी उम्मेदवार राजकुमार ओझाका विरुद्ध दिलप्रसाद राई पनि बागी उठेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर