AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूरोको सहयोगमा स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०७४, शुक्रबार १७:१०
3
Shares
विराटनगर, १८ कार्तिक/ विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा दुई दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बर्जृु गाउँपालिका तथा लायन्स क्लब अफ बिराटनगर मेट्रोको आयोजनामा सुनसरीको बर्जु गाउँपालिकाको अमडुवामा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा हस्पिटलका बरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेशप्रसाद साह, बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रेनुका राठी र मेडिकल अफिसरहरु डा. नरेश यादव डा. रत्नजगं साह सहितका स्वास्थ्य टोलीद्धारा स्वास्थ्य परिक्षण गरिएको थियो ।

शविरमा परीक्षण गरीएको सम्पूर्ण विरामीहरुलाई निःशूल्क औषधी समेत वितरण भएको छ । दुई दिनसम्म भएको शिविरमा ८ सय जना भन्दा बढीले स्वास्थ्य परीक्षण गरेको न्योरा हस्पिटलले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर