RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ कार्तिक २०७४, बिहीबार १४:१२
3
Shares
विराटनगर, ९ कार्तिक् / मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको लागि मोरङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खुलेको छ ।

क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले आज एक कार्यक्रम आयोजना गरी मोरङको ६ वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोे हो ।

कार्यालयको उद्घाटन जिल्ला अदालतका मुख्य न्यायधिस तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले गरे ।

निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले कार्तिक १६ गते उम्मेदवारी दर्ता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर