AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरबाट ४८ जना जुवाडे पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ कार्तिक २०७४, आईतवार १८:२४
3
Shares
फाइल तस्वीर
विराटनगर, ५ कार्तिक / विराटनगरको विभिन्न स्थानबाट प्रहरीले चार दर्जन जुवाडे पक्राउ गरेको छ । चाडपर्वको समयमा जुवा खेलीरहेको अवस्थामा प्रहरीले रङगेहात ४८ जना जुवाडेलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा जुवाडेहरु पक्राउ परेका हुनाले प्रहरीले अदालतसँग समन्य गरि हाजिरी जमानाथमा छोडेको थियो । पक्राउ परेका जुवाडेहरु सामाजिक क्षेत्रका देखि व्यापारी तथा उद्योगीहरु पक्राउ परेको हुनाले प्रहरीले नाम भने सार्वजानिक गरेको छैन् । प्रहरीले विराटनगर – ९ सहकारी मार्ग बाट १३ जना, जामुनगाछीबाट १९ जना र बरगाछीबाट १३ जना जुवाडे प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका जुवाडेहरुलाई आइतबार अदालत हाजिर भइ धरौटीमा छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर