animated ellipse animated ellipse

सनसारी माईमन्दिरमा भारतीय एक महिलाले शरिरमा जमरा रोपीन्

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७४, शुक्रबार २०:०३
3
Shares
पुष्पराज थपलिया
रंगली ६ असोज । मोरङको रंगेली नगरपालिकामा रहेको सनसारी माईमन्दिरमा भारतीय एक महिलाले सुुतेर शरिरमा जमरा रोपकी छिन् ।

रंगलीदेखि १० किलोमिटर टाडा भारतकी सिक्टी थाना घर भएकी ४५ वर्षिया अनितादेवि चौधरीले मन्दिर परिसरमा सुुतेर शरिरमा जमरा राखेकी हुुन् । विहीबारदेखि घटस्थपान प्रारम्भ भएसँगै उनले आप्mनो शरिरमा जमरा रापेकी हुन् ।

अनिताले आप्mनो भाईका बच्चा जन्मे पछि सनसारी माई मन्दिरमा जमरा रोप्ने भाकल गरेकाले मन्दिर परिसरमा सुुतेर शरिरमा जमरा राखेको उनका श्रीमान देवनारायण चौधरीले जानकारी दिए ।
भारतवाट भक्तजन आएर शरिरमा जमरा राख्नाले सनसारी माताप्रति भक्तजनको विश्वास थप प्रगाढ भएको मन्दिरका पुजारीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर