RUMPUM
animated ellipse animated ellipse

शिक्षादिपका खड्का विशेष शिक्षाबाट सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७४, शुक्रबार ०८:४१
3
Shares
विराटनगर, ६ असोज / विराटनगर–९ कलेज रोडमा रहेको शिक्षदिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का विशेष शिक्षाबाट सम्मानित भएका छन् ।

पूर्व प्रधानमन्त्री तथा पूर्व प्रधानन्याधीश खिलराज रेग्मीले काठमान्डौंमा एक समारेहविच खड्कालाई सम्मान गरेका छन् । सम्मान भएपछि खड्काले यो सम्मानबाट मलाई थप जिम्मेवारी बोघ र उच्च शिक्षाका क्षेत्रमा अझै काम गर्नै हौसला बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार