RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०७४, बुधबार १९:२४
3
Shares
विराटनगर, २८ भर्दौ / विराटनगरमा रहेको ग्रेडेड सेकेण्डरी स्कूलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विराटनगरमा रहेको न्यूरो हस्पिटलको प्राबिधक सहयोगमा आज स्वास्थ्य शिविर आयोजना गरेको हो ।
स्कूलमा अध्ययरत विद्यार्थीहरुकोहरुको लागि न्यूरोको हस्पिटलको विशेषयज्ञ चिकित्सवहरुबाट स्वास्थ्य परीक्षण गराएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।

शिविरमा कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरुले स्वास्थ्य परीक्षण गरेका थिए । विद्यार्थीहरुको स्वास्थ्य परीक्षण न्यूरो हस्पिटलका बरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषयज्ञ डा. शुरेसप्रसाद साहले स्वास्थ्य जाँच गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर