animated ellipse animated ellipse

स्कूल ट्यालेन्ट हन्टको फाइनलमा ३५ जना छनौट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ भाद्र २०७४, आईतवार २१:३८
9
Shares
विराटनगर, २५ भदौ / ‘स्कूल गट ट्यालेन्ट’ को फाइनलमा ३५ जना छनौट भएका छन् । विराटनगरमा भएको सेमिफाइनलबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने विभिन्न विधाबाट ३५ जना छनौट भएका हुन् ।

सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा भएको प्रतियोगितामा नृत्यमा १२, गायनमा १०, चित्रकलामा ७, बाध्यबाधनमा ६ जना छनौट भएको मन्दिरको अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार छनौट भएका प्रतियोगिहरुलाई असोज २३ गतेदेखि प्रशिक्षण दिने बताए ।

फाइनलमा पुगेका प्रतियोगिहरुलाई विधाअनुसारको विज्ञटोलीले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर