खबर पूर्वाञ्चल
ओरेक नेपाल मोरङ र महिला व्यवसायिक कृषि समूहको संयोजनमा राहत सामाग्री वितरण गरिएको हो । प्राध्यापक प्रेमसिंह बस्न्यात, लाहानका समाजसेवी सुनीलचन्द्र अधिकारी, र विराटनगरका जितेन्द्रजंग कार्कीको आर्थिक सहयोगमा १ सय ७० घरपरिवारलाई कम्मल ,झुल लगायतका सामाग्री वितरण गरिएको थियो ।