RUMPUM
animated ellipse animated ellipse

क्रान्तिकारी केन्द्रीय सदस्यको स्वागत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०७४, बिहीबार २१:४९
3
Shares
विराटनगर, २२ भर्दौ/माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका दुईजनालाई विराटनगरमा भब्य स्वागत गरिएको छ ।

अधिवेशनबाट खुला तर्फ केन्दिय सदस्यमा निर्वाचित जिशस न्यौपाने र मधेसी कोटाबाट निर्वाचित दिपेन्द्र मेहतालाई बिहिवार विराटनगरमा स्वागत गरिएको हो ।

सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएर फर्कीका उनीहरुलाई अनेरास्वयु क्रान्तिकारीका कार्यकर्ताले विराटनगर एरपोर्ट पुगेरै स्वागत गरेका थिए ।

केही दिन अघि विराटनगर फर्कीएका क्रान्तिकारी केन्द्रिय सदस्य ताजिम अन्सारीको पनि भब्य स्वागत गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर