खबर पूर्वाञ्चल
२८ श्रावण २०७४, शनिबार १६:२०
विराटनगर, २८ श्रावन / लगातारको वर्षाका कारण विराटनगरका विद्यालयहरु बन्द हुने भएको छ ।
बर्षाका कारण प्याब्सन मोरङले विरानगरका निजी स्कूल तीनदिनका लागि बन्द गरेको छ ।
गए राती देखि विराटनगर महानगरपालिका अविरल बर्षा भएपछि स्कूल बन्द भएको हो ।
माहानगरका प्राय सवै ठाउँ दुवान भएको र केही स्कूल पनी डुवान भएको कारणले श्रावन ३१ गते सम्म विराटनगरका सवै निजी स्कूल बन्द गरीएको प्याब्सन मोरङका अध्यक्ष बासुदेव न्योपानेका बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया