AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डमा रक्तदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ श्रावण २०७४, बिहीबार १५:४४
3
Shares
विराटनगर,२६ श्रावन / अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर विराटनगरको मेरिल्याण्ड कलेजले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ ।
कलेजमा यूथ फर ब्लडको सहकार्यमा रगत सचेतना कार्यक्रमको आयोजना गरेको हो ।
आज भएको रक्तदान कार्यक्रममा २४ पिन्ट रगत संकलन गरिएको थियो । यसका साथै कलेजमा सेल्फ हेल्प डेभलपमेन्ट विषयमा यूवा अभियानता तथा बिकल्प संस्थाका निर्देशक वसन्त अधिकारीले यूवाहरुसँग अन्तरक्रिया समेत गरे ।
कलेजमा वेलायतको १ सय ८० वर्ष पुरानो बेलायती विश्वविद्यालय उल्भर ह्याप्टनको बिजनेस डिग्रीको पढाइ समेत भइरहेको कलेजले जनाएको छ । अध्ययनसँगै समाजिक कार्यमा विद्यार्थीहरुको लभाग बढाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको कलेजका विवेक दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर