AArya
RUMPUM
animated ellipse animated ellipse

डा. केसीको समर्थनमा धर्ना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ श्रावण २०७४, बुधबार १५:३७
3
Shares
विराटनगर, २५ श्रावन/ डाक्टर गोविन्द केसीको अनसनप्रति एक्यवद्धता जनाउदै विराटनगरका नागरिक समाजपनि सडकमा उत्रिएको छ ।
स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै गोविन्द केसीले सुरु गरेको आन्दोलनमा नागरिक समाज एक्यवद्धता जनाउदै सडकमा उत्रिएको हो ।
केसीले उठाउदै आएको माग तत्काल पुरा गरी उनको जीवनरक्षको माग नागरिक समाजले माग गरेको छ ।
केसीले ११ औ पटक अनसन सुरु गरेको १७ दिन सम्म पनि माग पुरा गर्न सरकारले चासो नदिएपछि विराटनगरको नागरिक समाज, पब्लिक फोरम विइङ नेपालले विराटनगरको ट्राफिक चोकमा धर्नामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर