RUMPUM
animated ellipse animated ellipse

सुरजको ‘ठुम्काले रिलिज’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ जेष्ठ २०७४, शनिबार २१:३७
3
Shares
विराटनगर । रंग पत्रकार तथा गायक सुरज पौडेलको ‘ठुम्काले…’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ । चितवन र नवलपरासीमा छायांकन गरिएको भिडियो हालै युट्युब मार्फत रिलिज गरिएको हो । शब्द तथा स्वर सुरजकै रहेको गीतको संगीत भिषण राईले गरेका हुन् ।
गायक सुरजको ‘मनको खुसी’ एल्बममा समावेश उक्त गीतको भिडियोमा मेण्डी बाबु र रन्जु शर्मा फिचरिङमा छन् । संचारकर्मी कुमार आचार्यले निर्देशन गरेको ‘ठुम्काले ’ गीतको भिडियोका जगतराम चन्द्र रेग्मी कोरियोग्राफर हुन् । रबि कोइरालाले खिचेको भिडियोलाई रबिन्द्र खड्काले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार