RUMPUM
animated ellipse animated ellipse

केभिएममा वक्तृत्वकला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ जेष्ठ २०७४, शनिबार १५:२५
3
Shares
विराटनगर, ६ जेठ / विराटनगर–१० (साबिक १३) मा रहेको कोशी विद्या मन्दिरमा शविबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सिनियर तर्फ ३४ र जूनियर तर्फ २८ जना स्कूलमा अध्ययनरत विद्यार्थीहरुको सहभागी रहेको थियो । सिनियरतर्फ कक्षा ९ की प्रसिद्धी श्रेष्ठ प्रथम, कक्षा १० की सृष्टि दत्त द्धितिय र कक्षा ८ का केभिन ताम्रकारले तेस्रो स्थान हासिल गरेका छन् भने जूनियतर्फ कक्षा ४का आशुतोष अर्याल प्रथम कक्षा छ की रेशमा दोस्रो र कक्षा छ बाटै खुशी तेस्रो भइन । विजेताहरुलाई स्कूलका निर्देशक राजेशकुमार दास र स्कुलका प्रशासक प्रमुख धिजनबाबु काफ्ले पुरस्कार तथा मेडल वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर