AArya
RUMPUM
animated ellipse animated ellipse

पाँच केजीे टयुमरको सफल सल्यक्रिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ जेष्ठ २०७४, बिहीबार १८:३९
3
Shares
बिराटनगर, ४ जेठ /बिराट मेडिकल कलेज टकीसिनबारीले पाठेघरमा रहेको ५ केजी भन्दा बढी अण्डाको क्यान्सर– टयुमरको सफल सल्याक्रिया गरेको छ ।
बेलबारी नगरपालिका–२ स्थायी घर भएकी २६ बर्षकी मञ्जु मगरको पाठेघरको अप्रेशन गरिएको हो । बिभिन्न अस्पताल धाउँदा धाउँदा रोग पत्ता नलागे पछि उनी अन्तिम समयमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवारी आएकी हुन् । झण्डै ६ घण्टा लागेको सो अपरेशनमा डा. अमित देबको टिमले गरेको मेडिकल कलेजका प्रशासकिय रिलेसनसिप अफिसर कृष्ण कंडेलले बताए ।
कलेजले न्युन शुल्कमा गरिब, असहायहरुको सल्यक्रिया गर्दे आएको छ भने बिरामीहरुको अबस्था हेरेर पुर्ण निःशुल्क समेत गरेको छ । पुर्वाञ्चलका धेरै अस्पताल र नर्सिगं होम चारेर धेरै पैसा सके तर रोग नै पत्ता लागेन अन्तमा क्यान्सर भैसकेको रहेछ अब बिरामीको जिन्दगी के होला भन्दै उनको श्रीमान्ले दुखेसो ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर