RUMPUM
animated ellipse animated ellipse

करेन्ट लागेर एक घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ बैशाख २०७४, शुक्रबार २०:५८
3
Shares
मोरङ, बैशाख, २९ गते। मोरङको सुनबर्शी नगरपालिका-९ बस्ने ३० बर्षिया मुन्नीदेवी साह शुक्रबार करेन्ट लागेर घाइते भएकी छिन् । 
विहान ८;३० बजेतिर आफ्नै घर सफा गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। उनको कोशी अंचल अस्पाताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर