RUMPUM
animated ellipse animated ellipse

उम्मेदवार छान्न कार्यदल गठन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ बैशाख २०७४, बुधबार १७:१७
3
Shares
विराटनगर, २७ वैशाख / स्थानिय तहको निर्वाचनको लागि संघिय समाजबादी फोरम नेपाल र नयाँ शक्ति नेपाल पार्टीले मोरङमा कार्यदल गठन गरेको छ । विराटनगरमा आज गठन भएको कार्यदलले स्थानिय तहको निर्वाचनमा उम्मेदवार छनौट गर्नेछ ।
कार्यदलको संयोजकमा नयाँ शक्ति पार्टी मोरङका संयोजक खेमराज प्रधान र संघीय समाजबादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादव रहेका छन् । कार्यदलले विराटनगर उपमहानगरपालिका सहित मोरङको ७ नगरपालिका ७ गाउँपालिकमा चाँडै मेयर, उपमेयर तथा अध्यक्षको उम्मेदवार पनि गठन भएको कार्यदलले छनौट गर्ने नयाँ शक्ति पार्टी मोरङका संयोजक प्रधानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर