AArya
RUMPUM
animated ellipse animated ellipse

कक्षा १२ का परीक्षा दिएका विद्यार्थीलाई शिक्षादीपको विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०७४, शुक्रबार १४:१७
3
Shares
विराटनगर, २२ बैशाख / विराटनगर – ९ (साविक–१४) मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्यनरत विज्ञान संकायका आठौं ब्याचका ५ सय ९५ जना अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो ।
कार्यक्रममा कलेजले लिएको आन्तरीक परीक्षा, हिसान परीक्षा उत्कृष्ट हुने विद्र्याीलाई सम्मान गरीएको थियो ।
२०७२ सालको कक्षा ११ को वोर्ड परीक्षामा ८८ दशमलव ६ प्रतिशत ल्याई कलेज टपर हुने सुजन पुरीलाई समेत सम्मान गरीएको थियो
कार्यक्रममा कलेजका कलेजका प्राचार्य ज्ञानबहादुर खडका, कलेजका मुख्य निर्देशक रमेश मण्डल, विज्ञान संकायका को–अर्डिनेटर बसन्त बस्नेत र हिसानका केन्द्रीय सदस्य शंकर भट्टराईलगायत मन्तव्य राख्दै शिक्षादीप कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जानु भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।
विदाई कार्यक्रमको सभापतित्व कलेका अध्यक्ष भिम पराजुलिले गरेका थिए । त्यस्तै कलेजका विद्यार्थी मुन्ना विलियएम, फरहत खातुन, मेघा शाहलगायतले कलेजका वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर