AArya
RUMPUM
animated ellipse animated ellipse

जीवन विकासको स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ बैशाख २०७४, सोमबार १९:२३
3
Shares
विराटनगर, १८ बैशाख / मोरङको कटहरीस्थित जीवन विकास समाजले आज स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट १ सय २० जनाले सेवा लिएका छन् । शिविरमा हाडजोर्नी विशेषज्ञ डाक्टर मिथलेस गुप्ता, वरिष्ठ फिजिसियन डाक्टर रजनिश झालगायतका विशेषज्ञहरुको टोलीले सेवा प्रवाह गरेको थियो । शिविरमा मोरङको झोराहाट, तेतरिया लगायतका स्थानहरुबाट ज्येष्ठ नागरिकहरुलाई जीवन विकास आफैंले ल्याउने–पु¥याउने व्यवस्था मिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर