AArya
RUMPUM
animated ellipse animated ellipse

एसईई बास्केटबल ट्यालेन्ट हण्ट सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७४, शनिबार २१:४७
3
Shares
विराटनगर, १६ बैशाख / विराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मोरङ बास्केटबल संघ र नेपाल बास्केटबल संघको प्रविधिक सहयोगमा विराटनगरमा “एसइइ बास्केटबल ट्यालेन्ट हण्ट” कार्यक्रम सुरु भएको छ ।
 एईई दिएर बसेका यूवाहरुलाई बास्केटबल तालिम साथै उत्कृष्ट हुने १० जनालाई हिसान मोरङको सहयोगमा छात्रवृत्ति पनि उपलब्ध गराईने आयोजकले जनाएको छ । युवाहरुलाई बिराटनगरको बिकेभिएम स्कूलमा दैनिक रुपमा राष्ट्रिय स्तरका प्रशिक्षकबाट प्रशिक्षण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर