AArya
RUMPUM
animated ellipse animated ellipse

शनिबार कार्यालय बन्द रहे पनि पंखा खुल्लै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७४, शनिबार १९:२१
3
Shares
विराटनगर, १६ बैशाख / जिल्ला समन्वय समिति मोरङमा आज शनिबार कार्यालय बन्द रहेपनि एक फाँटमा भने पंखा खुल्लै थियो ।
आज शनिबार सार्वजनिक विदा भएका कारण कार्यालय बन्द थियो । तर कार्यालयको दर्ता चलानि फाँटमा भने पंखा खुल्लै थियो । फाँटको ढोकामा बाहिरबाट ताला लागिरहेको भएपनि भित्र भने पंखा खुल्लै थियो । सरकारी कर्मचारीहरुको यस्तो लापरवाहीले अनावश्यक विद्युत खपत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर