RUMPUM
animated ellipse animated ellipse

ह्यारीले अभियन गरेको म्यूजिक भिडियो सार्वजानिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७४, शनिबार १८:१८
3
Shares
विराटनगर, १६ वैशाख / नवगायक विशाल रसिक राईको स्वर रहेके ओइ कालिमाटी.. बोल को गीतको म्यूजिक भिडियो सार्वजानि भएको छ ।
एक कार्यक्रम आयोजना गरी युट्युबबाट म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका मोडल ह्यारी योन्जनले आफ्नो अल्लारेपन यस गीतको म्यूजिक भिडियोमा प्रस्तुत गरेका छन् भने, कम्मरमा कम्मर मिलाएर साथ दिएका छिन् चर्चित नायिका बर्षा सिवाकोटीले ।
काठमाडौंको कुमारी पाटीमा रहेको आइला रिसोर्टमा यस गीतको अधिकांश छायांकन भएको छ भने केहि दृश्यहरु सिलौटी रिसोर्टमा गरिएको छ । बिक्रम राईको संगीत रहेको गीतमा गायक आफैले निर्देशन गरेको यस भिडियोमा कोरियोग्राफर भने दिनेश माङ्मुले गरेका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा उदाउने प्रयासमा रहेको नवगायक विशाल रसिक राईको यो पहिलो प्रयासले गीत बजारमा ल्यएका हुन ।
गीतको शब्द र संगीतसँगै म्यूजिक भिडियो राम्रो बनेको हुनाले दर्शक श्रोतामाले मन पराउने गायक राईले अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर