RUMPUM
animated ellipse animated ellipse

स्तरउन्नतीको जिम्मा सेनालाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ बैशाख २०७४, सोमबार १८:०६
3
Shares
विराटनगर, ११ बैशाख/ विराटनगर रंगेली सडक खण्डको करिव एक हजार दुई सय मिटरबाटो नेपाली सेनाले स्तरउन्नती गर्ने भएको छ ।
कटहरी गाउँपालीका वडा देखि विराटनगर रंगली सडक खण्ड देखि लोहन्द्राघाट चोक सम्मको एकहजार दुइसय मिटरबाटो सेनाले स्तर उन्नती गर्ने भएको हो ।
सैनिक नागरिक सम्बन्ध सुदृढ गराउने उदेश्य अनुरुप सूर्यदल गण थलाहाले जिल्ला विकास समन्वय समिति तथा स्थानिय उपभोक्ता समतिस“गको सहकार्यमा काम अघि बढाएको छ । सडक स्तर उन्नतीको कामको उदघाटन सूर्य दल गणका गणपती इन्दिवर विष्टले गरेका थिए । सेनाले गणको हेटक्वाटर देखि लोहान्दाघाट सम्मको बाटो स्तरउन्नती गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर