AArya
RUMPUM
animated ellipse animated ellipse

दुई स्रस्टालाइ सम्मानीत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०७४, शनिबार १६:५६
3
Shares
विराटनगर, ९ बैशाख / बबरसिंह थापा सेवा गुठिले दुई जना स्रस्टालाइ सम्मान गरेको छ ।
विराटनगरमा आज एक समारोहको आयोजना गर्दै गुठिले नेपाली भाषा साहित्य र संगितको क्षेत्रमा अतुलनिय योगदान पुर्याउने मुर्धन्य साहित्यकार ध्रुवचन्द्र गौतम र बरिष्ठ संगितकार बुलु मुकारुङलाइ सम्मान गरेको हो ।
गुठिले साहित्यकार गौतमलाइ देवकुमारी थापा स्मृति सम्मान २०७३ सहित नगद ५१ हजार र संगितकार मुकारुङलाइ बबरसिंह थापा स्मृति पुरस्कार २०७३ सहित नगद २५ हजार नगद सहित पुरस्कृत गरेएको हो । उनीहरुलाइ भाषाशास्त्री बालकृष्ण पोखरेल र गुठिका अध्यक्ष कविराज न्यौपानेले सम्मान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर