RUMPUM
animated ellipse animated ellipse

गोल्डेन हस्पिटलले ‘हेड एण्ड स्पेन इन्जुरी’ सेवा निःशुल्क सञ्चालनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०७४, बिहीबार १८:३६
3
Shares
विराटनगर, ७ वैशाख / विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन हस्पिटलले ‘हेड एण्ड स्पेन इन्जुरी’ सेवा निःशुल्क सञ्चालनमा ल्याएको छ ।
हस्पिटलले विराटनगरमा आज पत्रकार सम्मेलन सो सेवा सञ्चालनामा ल्याएको जानकारी गराएको हो । नेपाल सरकारको विपन्न तथा असहाय नागरिक उपचार कोष अन्तर्गत हेर्ड एण्ड स्पेन इन्चुरी सेवा निः शूल्क ल्याएको अस्पताल प्रमुख डा. श्याम रोनियारले जानकारी दिए । हस्पिटलले १ लाख ननाघेको टाउँको मेरुदण्ड तथा नसामा चोट लागेको सबै खालको शल्यक्रिया निः शुल्क गर्ने भएको छ । यो सेवा लिनको लागी विरामीले स्थानिय गाउँपालिका, नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा जनस्वास्थ्य कार्यालयको सिफारीस आवश्यक पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर