RUMPUM
animated ellipse animated ellipse

भन्डाफोर कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७४, सोमबार १६:५२
3
Shares
रबिन्द्र बराल
रंगेली,४ बैशाख / मोरङको शुनवर्सि नगरपालिका ८ स्थिति हर्चनगडिमा संघिय समाजवादि फोरम नेपालले आज भन्डाफोर कार्यक्रम गरेको छ ।
प्रमुख अतिथि पूर्व सभासद तथा केन्द्रीय सदस्य जयराम यादवले आफुहरु आफ्नो हक अधिकार प्रप्त नभए सम्म चुनावमा भाग नलिने समेत बताए । कार्यक्रममा संघिय समाजबादि फोरम नेपालका केन्द्रीय सदस्य सन्जय सिह , शिशुपाल यादव, तराई मधेस प्रदेशको सदस्य सदानन्द यादव, बिनोदकुमार सिंहलगायतले बोलेका थिए ।
त्यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३० जना स्थानिय नेता तथा कार्यकता संधिय समाजवादि फोरम नेपालमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर