AArya
RUMPUM
animated ellipse animated ellipse

जीवन भोगाईका प्रतिविम्भहरु विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ बैशाख २०७४, शनिबार १७:३४
3
Shares
विराटनगर, २ बैशाख / जेष्ठ नागरिकहरुको जीवन भोगाईमा आधारित पुस्तक ‘जीवन भोगाईका प्रतिविम्भहरु’ आज विराटनगरमा विमोचन गरिएको ।
नेपाल ग्रामिण समाज विकास केन्द्र(एनआरडिसी)ले तयार पारेको उक्त साहित्यककार प्राध्यापक डाक्टर टंक न्यौपानेले विमोचन गरे । विराटनगरमा रहेर सामाजिक क्षेत्रमा योगदान पू¥याउने ७० बर्ष भन्दा माथी उमेरका २२ जना जेष्ठ नागरिकहरुको भागाईलाइ उक्त पुस्तकमा प्रतिविम्भीत गरिएको छ ।
जेष्ठ नागरिकका भोगाइ र अनुभवलाइ नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सो पुस्तक तयार पारिएको नेपाल ग्रामिण समाज विकास केन्द्रका सभापति मणि अज्र्यालले जानकारी दिए । पुस्तकमा राजनीति, समाजिक, आर्थिक, कला र साहित्य क्षेत्रमा योगदान पू¥याएका जेष्ठ नागरिकहरुको भोगाईलाइ प्रतिबिम्भीत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर