RUMPUM
animated ellipse animated ellipse

वाईसीयलको इन्चार्जमा आचार्य, अध्यक्षमा दाहाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७३, बुधबार १८:४३
3
Shares
विराटनगर, ३० चैत / वाईसीयल नेपाल मोरङमा अशोक दाहाल चयन हएका छन् । विराटनगरमा आज भएको प्रथम जिल्ला अधिवेशनले दाहाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो ।
जिल्लाको इन्चार्ज भने इश्वरी आचार्यलाई पुन दोरीयाएका छन् । ६३ जनाको नयाँ कार्यसमित रहने इन्चार्ज आचार्यले जानकारी दिए । बाँकी पदाधिकारीको चयन पहिलो बैठकले टुङ्याउने बताइएको छ । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको मिलाएर टुङ्याउने आचार्यको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर