AArya
RUMPUM
animated ellipse animated ellipse

सुन चाँदीका तस्कर सकृय, प्रहरीलाई चुनौती 

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७३, बुधबार १३:५७
3
Shares
रबिन्द्र बराल
रंगेली, ३० चैत्र / मोरङको रंगेलीमा एक साता अगाडि मात्रै १० केजी चाँदी पक्राउ गरेको प्रहरीले पुन ५ केजी चाँदीको पक्राउ गरेको छ ।
रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ७ स्थित सन्सारी माई मन्दिर नजिकै गए राति चेक जाँच गर्ने क्रममा सो चाँदीका गरगहना सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको रंगली प्रहरीले जनाएको छ । पत्राउ पर्नैमा रंगेली नगरपालिका ९ का सन्तोष साह र उमेश बिश्वकर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु को २५ प १३३० नम्बरको पल्सर मोटरसाईकमा पश्चिमबाट पुर्व आउदै गरेको अवस्थामा सन्सारी माई मन्दिर नजिकै चेक जाँच गर्ने पक्राउ मा परेका ईलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख सन्जिबबाबू खड्काले जानकारी दिए । प्रमुख खड्काका अनुसार पक्राउ गरेको सामान आज आन्तरिक राजस्व कार्यालय ईटहरीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर