AArya
RUMPUM
animated ellipse animated ellipse

रंगेलीमा आगलागी, २० लाखको क्षेती भएको अनुमान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७३, मंगलवार २२:००
3
Shares
फाइल तस्वीर
रबिन्द्र बराल
रंगेली, २९ चैत / मोरङको रंगेली नगरपालिका ४ स्थित चोप्राहमा आज साँझ ६ बजे देखि आगलागि भएको छ । आगलागी २ घण्टापछि नियन्त्रणमा आएको हो ।
ईन्द्र नारायण मण्डलको दुई तल्ले घरको पुजाकोठामा बालेको दियोबाट सल्केको अगोले घरमा रहेको सुन चाँदि,धान,गहुँ,चामल र लत्ताकपडा सहित आगलागीमा जलेर नष्ट भएको छ ।
आगलागी शसस्त्र प्रहरी ,जनपथ प्रहरी ,स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको होे ।
आगलागिबाट २० लाख बराबरको क्षेती हुन सक्ने ईलाका प्रहरी कार्यालय रंगलीका प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर