RUMPUM
animated ellipse animated ellipse

फागोले गरे राईको खर्च व्यवस्थापन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ चैत्र २०७३, बिहीबार १०:१४
3
Shares
उर्लाबारी, २४ चैत / आर्थिक अभावमा उपचारबाट बञ्चित मोरङ मिक्लाजुङ १ साम्पाङ टोलका मनबहादुर राईको उपचारमा लाग्ने खर्च सामाजिक व्यक्तित्व खड्ग फागोले व्यवस्थापन गरि दिने भएका छन् ।
हिजो सामाजिक सञ्जाल तथा अनलाइन मार्फत राईको कारूणिक तस्बिर सार्वजनिक भएपछि उनले सम्पर्क गरी सम्पूर्ण खर्चको व्यवस्थापनका विराटनगरस्थित नोबेल अस्पतालसँग पहल गरेका छन् ।
तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राई आर्थिक अभावले प्लास्टिकको झोलामा आन्द्रा लिएर हिडिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर