RUMPUM
animated ellipse animated ellipse

 जुनियर जेसिजद्धारा ७१ परिवारलाई खाद्यान्न वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ भाद्र २०७७, शनिबार २१:३१
342
Shares
विराटनगर / विराटनगर जुनियर जेसिजले ७१ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

जुनियर जेसिजले भदौ २० गतेदेखि सञ्चालन गरेको ‘मायाँको रासन (फुड बैंक)’ले आजसम्म विराटनगरका विभिन्न स्थानका ७१ घरपरिवारलाई खाद्य सामाग्री वितरण गरेको विराटनगर जुनियर जेसिजका महासचिव विकल्प न्यौपानेले बताए । उनका अनुसार लकडाउन र निषेधाज्ञाका कारण प्रभावमा परेका अतिविपन्न परिवारको सर्वेक्षण गरि खाद्य सामाग्री उपलब्ध गराईएको हो ।

आगामी दिनमा पनि मानव सेवाका विभिन्न कार्यक्रमहरु गर्दै जाने महासचिव न्यौपानले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर