AArya
RUMPUM
animated ellipse animated ellipse

अभिनेत्री राखी सावन्तलाई प्रहरीले पक्राउ गर्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०७३, मंगलवार १८:१६
3
Shares
मुम्बई, २२ चैत / पञ्जाब प्रहरीले बलिउड अभिनेत्री राखी सावन्तलाई मुम्बईबाट पक्राउ गरेको हो ।
लुधियानाको एक अदालतले महर्षी वाल्मिकीको विरुद्ध एउटा टिभी शोमा आपत्तिजनक टिप्पणी गरेको विषयमा उनका विरुद्ध अरेस्ट वारेन्ट जारी गरेको थियो ।
पञ्जाबको लुधियाना प्रहरीले उजुरी दर्ता गराउँदै आरोप लगाएको छ कि अभिनेत्री राखीले अघिल्लो वर्ष एउटा निजी टिभी च्यानलको कार्यक्रममा महर्षी वाल्मिकीविरुद्ध टिप्पणी गरेर वाल्मिकी समुदायको भावनालाई ठेस र्पुयाएकी थिइन् ।
९ मार्चमा प्रहरीले उनीमाथि अरेस्ट वारेन्ट जारी गरेको थियो । अदालतबाट बारम्बार बोलाइदा पनि उनी ९ मार्चमा भएको मुद्दाको सुनवाईमा उपस्थित नभएपछि अदालतले यस मुद्दाको अर्को सुनवाई अप्रील १० तारिखलाई तय गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर