AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल घरेलु तथा साना उद्योग महासंघमा हुमागाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०७३, बुधबार २१:२१
3
Shares
विराटनगर, १६ चैत । नयाँ कार्य समितिको चयन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको १० औं अधिवेशन आज विराटनगरमा सम्पन्न भएको छ ।
विराटनगरमा आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको १० औं अधिवेशन तथा २१ औं जिल्ला भेलाले नरेन्द्र हुमागाईको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
बरिष्ठ उपाध्यक्षमा जयकमल अग्रवाल, द्वितिय उपाध्यक्षमा चेतन निरौला, सचिवमा रमेश ओझा र कोषाध्यक्षमा दामोदर पोखरेललाई सर्वसम्मत चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर