AArya
RUMPUM
animated ellipse animated ellipse

अरनिकोले गर्यो विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ चैत्र २०७३, आईतवार १३:३६
3
Shares
विराटनगर, १३ चैत / विराटनगर – १३ मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान संकायका ७ सय १५ जना विद्यार्थीहरुलाई आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्यनरत विज्ञान संकायका १५ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसानले लिएको परीक्षा तथा खेलकुदमा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहीत पुरस्कृत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि डिग्री कलेजका प्रमुख डा. मनोज राउत, कलेजका प्रार्चय राजेश कार्की, सस्थापक डा. भविन्द्र निरौला, भरत दाहाल, विकाश खनाललगायत शुभकामना दिएर विदाई गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर