AArya
RUMPUM
animated ellipse animated ellipse

पेरागनमा मन्टेश्वेरी स्कूल सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०७३, शुक्रबार २२:०६
3
Shares
विराटनगर, ११ चैत / बिराटनगरको उत्तरी क्षेत्रको नमुना बिद्यालयको रुपमा रहेको पेरागन एकेडेमिले यसै शैक्षिक शत्र देखि पुर्ण मन्टेश्वेरी प्रविधिबाट अध्यापन गराउने भएको छ ।
बिद्यालयले छुट्टै भवनमा मन्टेश्वेरी ल्याब सहित शैक्षिक सामाग्री को ब्यावस्था गरेको बिद्यालका प्रिन्सिपल दीपकप्रसाद घिमिरेले जानकारी दिए ।
बदलिदो परिस्थीती ,अभिभावकको माग र बिद्यार्थीको चाहनालाई सम्बोधन गर्दै प्रत्येक कक्षा कोठामा सिसि क्यामेराको ब्यवस्था गरिएको छ । प्रिन्सिपल घिमिरेले आफ्नै १५ कठ्ठा क्षेत्रफलमा भौतिक पुर्वाधारले भरिपुर्ण बिद्यालयमा शुद्ध खानेपानी , छात्र–छात्रालाई छुट्टै शौचालयको ब्यवस्था, साप्ताहिक अतिरिक्क्त कृयाकलाप ,कम्प्युटर प्रायोगशाला , बिज्ञान प्रायागेशाला , खेलकुद समाग्रीका साथै नेपाली सस्कार र सस्कृतिको प्रयोगआत्मक अभ्यास गर्दै सकारात्मक सोच र अनुशासन सहितको शिक्षा प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर