AArya
RUMPUM
animated ellipse animated ellipse

ज्योतिले तताइन् पथरी महोत्सव (फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०७३, शुक्रबार १३:२३
3
Shares
गोपाल काफ्ले
पथरी,११ चैत /महोत्सवहरूमा दर्शकहरूलाई आफ्ना उत्तेजक हाउभाउबाट मन्त्रमुग्ध गर्न सफल भएकी गायिका एवम् मोडल ज्योति मगरले बिहीबार साँझ पथरी महोत्सवमा झन् उत्ताउली देखिइन् ।
17440367_1220470614739333_1435456505_nसुनाखरी युवा क्लबले आयोजना गरेको पथरी महोत्सवमा साँझ १५ सय दर्शकमाझ ज्योतिले उत्तेजक र अश्लिल हाउभाउबाट आफ्ना समर्थकलाई अझै नजिक तान्ने प्रयास गरेकी थिइन् ।
17474513_1220470358072692_852542949_nस्टेजबाटै युवाहरूलाई आछु आछु पार्ने शब्द प्रहार गरेकी ज्योतिको प्रस्तुति देखेर युवाहरू मन थाम्न नसकी भाग्न बाध्य भए । ज्योतिले आई लभ यू , सोल्टी, च्वाक, झ्याप, रोमान्स गर्ने हो ? यो सोल्टीसँग बिहे गरे भने त सोल्टी जस्तै कालो छोरो हुन्छ होला, यस्तो लुरेले ज्योतिलाई सक्दैन जस्ता भाषाले महोत्सवको माहोल गरमगरम बनाएको थियो ।
17496157_1220470644739330_1967027424_nमहोत्सवमा उपस्थिति दर्शकले ज्योतिको प्रस्तुति मात खुवाउने खालका रहेको टिप्पणी गरेका थिए । उता ज्योतिले पत्रकारहरूलाई पनि कर्के नजर लगाउँदै उनले भनिा्, ‘उहाँहरूले मेरो कार्यक्रममा जति मज्जा अरूले कहाँ लिनुहुन्छ यहाँ ‘लो एङ्गल’बाट फोटोे खिचेर मज्जा लिनुहुन्छ अनि घरमा गएर जुम गरिगरि हेर्नुहुन्छ ।’ तपाईं दर्शकहरू पैसा पनि तिर्ने टाढा बसेर ज्योतिको जवानी हेरी मोज गर्न नपाउने भन्दै उनले भनिन्, ‘नडराउनु ज्योतिको तिघ्रा परैबाट पनि देखिने गरिको बनाको छु धिक मरून्जेल हेर्नुस् भोली गई हाल्छु ।’
17495591_1220470661405995_405823848_n17410111_1220470708072657_141038918_nरक्सीकी पारखी ज्योती आमाको गरर्भमा जादा पनि रक्सीको नसामा गएको बताउदै भनिन “म बा झ्यापमा भाकोबेले रमाईलो गरेर जन्मीएकी म रमाईलोमाई जिन्दगी बिताउछु“ भन्दै स्टेजमा उफ्रिन थालीन । ज्योती उफ्रीन थालेपछी नदेखिने अंगहरु पनि दर्शकले सहजै देखान पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर